मार्केट मुभमेन्ट

काठमाडौँ / एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा हेमन्त बस्याल नियुक्त भएका छन् । असोज २ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले बस्याललाई नियुक्त गरेको हो ।  असोज ७ गतेदेखि लागु हुनेगरी बस्याललाई...