शेयर मार्केट

काठमाडौँ / सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले लाभांश घोषणा गरेको छ । गत बर्ष करसमेत २२ प्रतिशत प्रतिफल वितरण गरेको कम्पनीले यस बर्ष भने करसहित १८ प्रतिशत मात्रै लाभांश दिने भएको हो...