शेयर मार्केट

काठमाडौँ / कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ७९ हजार ७९५ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले...