काठमाडौँ / नेपाल टेलिकम सबैभन्दा बढी आयकर दाखिला गरेकोले सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकोले आन्तरिक राजश्व विभागबाट टेलिकमलाई सम्मान गरेको हो ।  शनिबार राष्ट्रिय...