images
images

ओली सरकारले अनावश्यक कर थोपर्यो, बढ्दो महंगी र भ्रष्ट्रचार नियन्त्रण सकेन

ओली सरकारले अनावश्यक कर थोपर्यो, बढ्दो महंगी र भ्रष्ट्रचार नियन्त्रण सकेन

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • ओली सरकारले अनावश्यक कर थोपर्यो, बढ्दो महंगी र भ्रष्ट्रचार नियन्त्रण सकेन

    जनतामाथि थोपरिएको अनावश्यक कर, बढ्दो महंगी र भ्रष्ट्रचार नियन्त्रण जस्ता सार्वजनिक महत्वका मुद्दामा सरकार उदासिन र निस्प्रभावी बन्दै गएको छ । 

    आम जनता पार्टीले काठमाडौंमा यहि मुद्दा उठाएर प्रदर्शन  गरेको छ। पार्टीको झण्डा सहित कार्यकर्ताहरू शान्ति वाटिकादेखि प्रदर्शन सुरू गरेर पुनः शान्ति वाटिका मै आएर सभामा परिणत भएका थिए । 

    tax- aam janata 7.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार