images
images

कालो अंगुर, जिरीको साग र पुदीना प्रतिकेजी ४५०, डल्ले च्याउ ३२५ र कुरीलो ५५० रुपैयाँ पर्ने, अन्यलाई कति ?

कालो अंगुर, जिरीको साग र पुदीना प्रतिकेजी ४५०, डल्ले च्याउ ३२५ र कुरीलो ५५० रुपैयाँ पर्ने, अन्यलाई कति ?

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • कालो अंगुर, जिरीको साग र पुदीना प्रतिकेजी ४५०, डल्ले च्याउ ३२५ र कुरीलो ५५० रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा, तोरीको साग र रुख कटहर प्रतिकेजी ५५ रुपैयाँ, टनेल गोलभेडा ७२ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४८ रुपैयाँ ४० पैसा, लोकल गाजर १३० रुपैयाँ, तराई गाजर ९५ रुपैयाँ, स्थानीय काउली ८८ रुपैयाँ, ज्यापु काउली, सिमी र तने बोडी ११० रुपैयाँ, रातो मूला, लाम्चो भन्टा, पिंडालू र हरियो खुर्सानी ६५ रुपैयाँ, मकै बोडी १०५ रुपैयाँ, भटमासकोशा १३५ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ, घिरौला ६४ रुपैयाँ, भिण्डी ५५ रुपैयाँ, स्कूस ५० रुपैयाँ, कन्य च्याउ १९६ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, कुरीलो ५५० रुपैयाँ, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, सजिवन १९० रुपैयाँ, कालो अंगुर, जिरीको साग र पुदीना ४५० रुपैयाँ, गुन्द्रुक र सरीफा २७५, फुजी स्याउ ३४० रुपैयाँ, कागती १६० रुपैयाँ, लोकल काक्रो १४० रुपैयाँ, किवि ७५० रुपैयाँ र अभोकाडो ३०० रुपैयाँ तोकिएको छ । 

    images
    images

    विस्तृतमा हेर्नुस् 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार