images
images

अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन : उपाध्यक्ष पौडेल

अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन : उपाध्यक्ष पौडेल

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • images
    images
    अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन : उपाध्यक्ष पौडेल

    लुम्बिनी / नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन् ।  

    images
    images

    प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिए ।  उनले भने, “आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ ।” 

    उपाध्यक्ष पौडेलले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले राम्रो काम गर्दासम्म एमालेको साथ रहने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार