images
images

ग्लोबल आइएमई बैंकद्वारा ९ प्रतिशत लाभांश घोषणा, बोनश सेयर कति ?

ग्लोबल आइएमई बैंकद्वारा ९ प्रतिशत लाभांश घोषणा, बोनश सेयर कति ?

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • images
    images
    ग्लोबल आइएमई बैंकद्वारा ९ प्रतिशत लाभांश घोषणा, बोनश सेयर कति ?

    काठमाडौँ / ग्लोबल आइमएई बैंकले गत वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

    images
    images

    बैंक सञ्चालक समितिको कात्तिक १९ गते बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार