images
images

नेप्सेमा ९ वटा विकास ऋणपत्र सूचीकृत

नेप्सेमा ९ वटा विकास ऋणपत्र सूचीकृत

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • नेप्सेमा ९ वटा विकास ऋणपत्र सूचीकृत

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको ९ वटा विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्कासन गरिएकोे विकास ऋणपत्र सूचीकृत भएको हो ।

    images
    images

    नेप्सेमा सूचीकृत भएका विकास ऋणपत्रमा ६ वर्ष अवधिका २०८६ ‘ज’, २०८६ ‘झ’ , २०८६ ‘ट’, २०८६ ‘ञ’ र २०८६ ‘ठ’ छन्। त्यस्तै ५ वर्ष अवधिको २०८५ ‘ञ’र ८ वर्ष अवधिका २०८८ ‘ग’, २०८८‘ङ’ र २०८८ ‘घ’हुन् ।

    यी सबै ऋणपत्रहरुको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको छ । २०८० भदौ ११ गतेदेखि असोज २६ गते सम्म गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार