images
images

डडेलधुरा पुगेका ओलीले देउवालाई फोन गरेर के भने ?, भिडियोसहित

डडेलधुरा पुगेका ओलीले देउवालाई फोन गरेर के भने ?, भिडियोसहित

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • डडेलधुरा पुगेका ओलीले देउवालाई फोन गरेर के भने ?, भिडियोसहित

    काठमाडौँ  / ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली डडेलधुरा पुगेका छन् । यात्रा क्रममा डडेलधुरा पुगेका उनले डडेलधुराबाटै कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् । 

    images
    images

    आज सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले सार्वजनिक गरेको फोन वार्ताको सानो अंशमा ओलीले आफु डढेलधुरा आइपुगेको जानकारी दिएका छन् । देउवाले ओली डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए । 

    भिडियोमा ओलीले देवालाई “तपाईँको जिल्लामा आएपछि सम्झेको नि !” भनेका छन् । साथै उनले यतातिर सबै ठिक छ भन्दै काठमाडौँतिरको हालखबर सोधेका छन् । बाँकी भिडियो र कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार