images
images

इजरायलमा जारी द्वन्द्वका बाबजुद सन् २०२३ मा विदेशी पर्यटकको भ्रमणमा वृद्धि

इजरायलमा जारी द्वन्द्वका बाबजुद सन् २०२३ मा विदेशी पर्यटकको भ्रमणमा वृद्धि

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • इजरायलमा जारी द्वन्द्वका बाबजुद सन् २०२३ मा विदेशी पर्यटकको भ्रमणमा वृद्धि
    images
    images

    इजरायल-हमास द्वन्द्वका कारण अक्टोबर यता तीव्र गिरावट आएता पनि  समग्रमा सन् २०२३ मा इजरायल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा १२।५२ प्रतिशतले वृद्धि भएको छ ।  

    देशको केन्द्रीय ब्युरोले जारी गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा सो प्रतिशतले वृद्धि भएको हो ।

    गत वर्ष लगभग ३ पर्यटकहरूले इजरायल भ्रमण गरेका थिए । विगतका केही वर्षहरूमा कोरोनाभाइरस सङ्कटले कम देखिएको पर्यटको आगमन विस्तारै तीव्र बन्दै गएको छ ।

    द्वन्द्वपछि अधिकांश विदेशी एयरलाइन्सले इजरायलको बेन गुरियन अन्तरराष्ट्रिय विमानस्थलको तेल अवीव बाहिरको उडान स्थगित गरेका छन् ।

    हालका अधिकांश उडानहरू इजरायलको फ्ल्यागशिप एयरलाइन, एल अल द्वारा सञ्चालित छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार