images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७० पैसा र बिक्रीमा १३३ रुपैयाँ ३० पैसा तोकिएको छ । 
    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ६० पैसा र बिक्री मूल्य १४५ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्री दर १६९ रुपैयाँ ९० पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ १३ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९९ रुपैयाँ १७ पैसा र बिक्रीमा ९९ रुपैयाँ १३ पैसा तोकिएको छ । 

    जापानिज येन १० को खरिद दर ९ रुपैयाँ र बिक्री दर ९ रुपैयाँ ४ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५३ पैसा र बिक्री दर १८ रुपैयाँ ६२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५६ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार