images
images

अमेरिकी डलरको भाउ सामान्य घट्दा महँगियो कतारी रियाल, हेर्नुस् विनिमय दर

अमेरिकी डलरको भाउ सामान्य घट्दा महँगियो कतारी रियाल, हेर्नुस् विनिमय दर

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • अमेरिकी डलरको भाउ सामान्य घट्दा महँगियो कतारी रियाल, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज शनिबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३३ रुपैयाँ २९ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८७ पैसा र बिक्री दर १६९ रुपैयाँ ६३ पैसा पर्नेछ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ६९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९९ रुपैयाँ ०३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

    जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ०३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५१ पैसा र बिक्री दर १८ रुपैयाँ ५९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार