images
images

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ३२ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ३२ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ३२ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३२ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६८ रुपैयाँ ५७ पैसा र बिक्रीमा १६९ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८८ रुपैयाँ २ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ २४ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा पर्नेछ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ५७ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९ रुपैयाँ ९७ पैसा तोकिएको छ । 

    विस्तृमा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार