images
images

आज अमेरिकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ ९८ पैसा पर्ने, कुन देशको मुद्रालाई कति पर्ला ?

आज अमेरिकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ ९८ पैसा पर्ने, कुन देशको मुद्रालाई कति पर्ला ?

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • आज अमेरिकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ ९८ पैसा पर्ने, कुन देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९८ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ७ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिखमा ८७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८४ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ३ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४२ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार