images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९८ पैसा र युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

    यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६७ रुपैयाँ २२ पैसा र बिक्रीमा १६७ रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ २३ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७८ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७ पैसा पर्नेछ ।

    त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९२ पैसा र बिक्री दर ८ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४१ पैसा र बिक्रीमा १८ रुपैयाँ ४९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार