चर्चित समाचार
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? विनिमय दर

    आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? विनिमय दर

    बुधवार, माघ २४ २०८०
    बुधवार, माघ २४ २०८०
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ६० पैसा र बिक्रीमा १३३ रुपैयाँ २० पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा पर्नेछ । 

    यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६६ रुपैयाँ ३९ पैसा र बिक्रीमा १६७ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ १० पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९९ पैसा र बिक्री दर ९८ रुपैयाँ ४३ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ५३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३६ पैसा र बिक्री दर ३५ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३७ पैसा र बिक्री मूल्य ५४ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २७ रुपैयाँ ८२ पैसा र बिक्रीमा २७ रुपैयाँ ९५ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार