images
images

ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने

    काठमाडौँ /ग्लोबल आइएमई बैंक लिमिटेडको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । 

    images
    images

    बैंकले आज एक सुचना जारी गर्दै शाखारहित बैकिङ्ग सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशन भइरहेकोले शाखारहित बैंकिङ्गबाट प्रवाह हुने सेवाहरू बन्द हुने बैंकले जनाएको हो । 

    बैंकले उक्त सुचनामार्फत सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनका कार्य सम्पन्न नभएसम्म अवरुद्ध हुन सक्ने जानकारी दिएको छ । साथै बैंकले यसबाट आफ्ना ग्राहक वर्गमा परेको असुविधाका लागि क्षमा पनि मागेको छ । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार