चर्चित समाचार
  • आज कुन देशको मुद्राको भाउ कति ? हेर्नुस् विनिमय दर

    आज कुन देशको मुद्राको भाउ कति ? हेर्नुस् विनिमय दर

    मंगलवार, फागुन १ २०८०
    मंगलवार, फागुन १ २०८०
  • आज कुन देशको मुद्राको भाउ कति ? हेर्नुस् विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेकोक छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ७१ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३६ पैसा तोकिएको छ । 

    यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमूल्य १६७ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य १६७ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४० पैसा र बिक्रीमा ८६ रुपैयाँ ७९ पैसा पर्नेछ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ३८ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ८३ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८ रुपैयाँ ९३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४२ पैसा र बिक्रीमा १८ रुपैयाँ ५८० पैसा पर्नेछ । 

    साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ३४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५० पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा तोकिएको छ । 
    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार