चर्चित समाचार
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् विनिमय दर

    आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् विनिमय दर

    सोमवार, फागुन ७ २०८०
    सोमवार, फागुन ७ २०८०
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १३२ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ १३ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ८१ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५७ पैसा र बिक्री दर ८६ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ २८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

    यसैगरी, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८२ पैसा र बिक्री दर ८ रुपैयाँ ८६ पैसन, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५० पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५१ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार