चर्चित समाचार
  • दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

    दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

    मंगलवार, फागुन ८ २०८०
    मंगलवार, फागुन ८ २०८०
  • दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

    काठमाडौँ /दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

    यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार