चर्चित समाचार
  • अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ६ पैसा र कुवेती दिनारको ४३२ रुपैयाँ ४२ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ६ पैसा र कुवेती दिनारको ४३२ रुपैयाँ ४२ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    बिहिवार, फागुन १० २०८०
    बिहिवार, फागुन १० २०८०
  • अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ६ पैसा र कुवेती दिनारको ४३२ रुपैयाँ ४२ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ४६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६ पैसा तोकिएको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ र बिक्रीमा १४३ रुपैयाँ ६५ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १७ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८३ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४८ पैसा पर्नेछ । 

    त्यस्तै, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २७ रुपैयाँ ६३ पैसा र बिक्रीमा २७ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९७ पैसा, कुवेती दिनार एकको खरिद दर ४३० रुपैयाँ ४७ पैसा र बिक्री दर ४३२ रुपैयाँ ४२ पैसा पर्नेछ भने बहराइन दिनारको एकको खरिदमा ३५१ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ९७ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार