images
images

रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने अर्थमन्त्रीको घोषणा

रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने अर्थमन्त्रीको घोषणा

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने अर्थमन्त्रीको घोषणा

    काठमाडौँ / सरकारले आगामी आर्थिक वर्षमा मुलुकमै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने घोषणा गरेको छ ।

    आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मल उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया थालनी गर्ने बताएका हुन् ।

    उनले रासायनिक मलको दिगो आपूर्तिको व्यवस्था मिलाउने घोषणा गरेका छन् । प्राकृतिक र प्राङ्‍गारिक खेतीलाई प्रोत्साहन गर्ने अर्थमन्त्री महतले घोषणा गरेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार