images
images

अमेरिकी डलरको बिक्री मूल्य १३२.९४ रुपैयाँ र युरोको १४४.२९ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३२.९४ रुपैयाँ र युरोको १४४.२९ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • अमेरिकी डलरको बिक्री मूल्य १३२.९४ रुपैयाँ र युरोको १४४.२९ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९४ पैसा, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ २९ पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६२ पैसा र बिक्री दर ८७ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ २९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४५ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४६ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार