images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

शुक्रवार, फागुन १८ २०८०
शुक्रवार, फागुन १८ २०८०
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९७ पैसा र युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ०९ पैसा तोकिएको छ । 

    images
    images

    त्यस्तै, अष्टेरेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ र बिक्रीमा ८६ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४२ पैसा र बिक्री दर ९७ रुपैयाँ ८६ पैसा र सिँगापुरे डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ४० पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ८४ पैसा पर्नेछ । 

    यसैगरी, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८३ पैसा र बिक्रीमा ८ रुपैयाँ ८७ पैसा, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ४० पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४८ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४७ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.jpg 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार