images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? विनिमय दर

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? विनिमय दर

शनिवार, फागुन १९ २०८०
शनिवार, फागुन १९ २०८०
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? विनिमय दर

    काठमाडौँ / आज शनिबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९५ पैसा र युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ १४ पैसा र बिक्रीमा १४३ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ०७ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५० पैसा र बिक्री दर ९८ रुपैयाँ ९४ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा तोकिएको छ । 

    साउदी रियाल एकको खरिदमा ३५ रुपैयाँ २९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ २० पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार