चर्चित समाचार
  • संस्थापकको टुङ्गो लगाउन विज्ञहरूले प्रमाणित तथ्य र इतिहास अध्ययन गर्ने

    संस्थापकको टुङ्गो लगाउन विज्ञहरूले प्रमाणित तथ्य र इतिहास अध्ययन गर्ने

    शनिवार, फागुन १९ २०८०
    शनिवार, फागुन १९ २०८०
  • संस्थापकको टुङ्गो लगाउन विज्ञहरूले प्रमाणित तथ्य र इतिहास अध्ययन गर्ने

    काठमाडौँ / नेपाल पत्रकार महासङ्घले जिल्ला, प्रदेश र केन्द्रको अविलम्ब सदस्यताको अन्तिम टुङ्गो लगाउने निर्णय गरेको छ । 

    महासङ्घको सम्पन्न केन्द्रीय समिति बैठकले समयसीमाभित्रै महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    महासङ्घको संस्थापकका सवालमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले उठाएको मागबारे अध्यक्षकै नेतृत्वमा विज्ञहरू सम्मिलित समितिले  प्रमाणित तथ्य र इतिहास अध्ययन गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य शान्तराम बिडारीले जानकारी दिए ।

    जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन कार्यतालिकाको मिति अर्को हप्ता उपलब्ध केन्द्रीय समिति बैठक बसेर तोक्ने निर्णय गरेको बैठकले कान्तिपुर प्रकाशन गृहमा देखिएको श्रम समस्या समाधानका लागि वार्ता र सङ्घर्ष दुवैलाई सँगसँगै लैजाने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार