images
images

अमेरिकी डलर एकको बिक्री मूल्य १३२.९३ रुपैयाँ र कुवेती दिनार ४३२.१५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अमेरिकी डलर एकको बिक्री मूल्य १३२.९३ रुपैयाँ र कुवेती दिनार ४३२.१५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

मंगलवार, फागुन २२ २०८०
मंगलवार, फागुन २२ २०८०
  • अमेरिकी डलर एकको बिक्री मूल्य १३२.९३ रुपैयाँ र कुवेती दिनार ४३२.१५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३३ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९३ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६७ रुपैयाँ ७० पैसा र बिक्रीमा १६८ रुपैयाँ ४६ पैसा पर्नेछ । 

    images
    images

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २९ पैसा र बिक्री दर ८६ रपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९८ रुपैयाँ, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८४ पैसा तोकिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ २८ पैसा र बिक्री दर ३५ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९ रुपैयाँ ९८ पैसा पर्नेछ । 

    यसैगरी, युएई दिरहम एकको खरिद मूल्य ३६ रुपैयाँ ०३ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिदमा १३० रुपैयाँ २० पैसा र बिक्रीमा ४३२ रुपैयाँ १५ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रुपैयाँ ०२ पैसा र बिक्री दर ३५२ रुपैयाँ ६१ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार