images
images

आज कुन देशको मुद्रा कति रुपैयाँमा साटिन्छन् ? हेर्नुस् विदेशी मुद्रा बिक्री विनिमय दर

आज कुन देशको मुद्रा कति रुपैयाँमा साटिन्छन् ? हेर्नुस् विदेशी मुद्रा बिक्री विनिमय दर

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा साटिन्छन् ? हेर्नुस् विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८५ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ३३ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४२ पैसा र बिक्री दर ९७ रुपैयाँ ८६ पैसा, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । 
    यसैगरी, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा तोकिएको छ । 

    युएई दिरहम एकको खरिद दर ३६ रुपैयाँ ०३ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २७ रुपैयाँ ९५ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ०८ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३० रुपैयाँ १२ पैसा र बिक्री मूल्य ४३२ रुपैयाँ ०७ पैसा र बहराइन दिनार एकको खरिदमा ३५१ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ६४ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार