images
images

बैंकिङ प्रणालीबाट एकैपटक ५० अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

बैंकिङ प्रणालीबाट एकैपटक ५० अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • बैंकिङ प्रणालीबाट एकैपटक ५० अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

    काठमाडौँ / अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि फागुन २४ गते एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। 

    images
    images
    images
    images

    फागुनमा यो पहिलोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि भोलि बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। 

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको चैत ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार