images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

बिहिवार, फागुन २४ २०८०
बिहिवार, फागुन २४ २०८०
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८२ पैसा र युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ४२ पैसा रहेको छ । 

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २५ पैसा र बिक्री दर ८६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ३३ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ७७ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८३ पैसा र बिक्री दर ८ रुपैयाँ ८७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४२ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार