images
images

आज कुन देशको मुद्रा कति रुपैयाँमा साटिन्छन् ? हेर्नुस् विदेशी मुद्रा बिक्री विनिमय दर

आज कुन देशको मुद्रा कति रुपैयाँमा साटिन्छन् ? हेर्नुस् विदेशी मुद्रा बिक्री विनिमय दर

शुक्रवार, फागुन २५ २०८०
शुक्रवार, फागुन २५ २०८०
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा साटिन्छन् ? हेर्नुस् विदेशी मुद्रा बिक्री विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज फागुन २५ गते शुक्रबारको लागि विभिन्न देशको मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ ।

    यस्तै, युरो १ को खरिदर १४४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ । बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।

    त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ । बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा निर्धारण भएको छ ।

    हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

    Fixed By Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.16 132.76
     
    EUR (European Euro)
    1 144.03 144.68
     
    GBP (UK Pound Sterling)
    1 168.62 169.39
     
    CHF (Swiss Franc)
    1 150.25 150.93
     
    AUD (Australian Dollar)
    1 87.30 87.70
     
    CAD (Canadian Dollar)
    1 97.90 98.34
     
    SGD (Singapore Dollar)
    1 98.96 99.40
     
    JPY (Japanese Yen)
    10 8.94 8.98
     
    CNY (Chinese Yuan)
    1 18.36 18.44
     
    SAR (Saudi Arabian Riyal)
    1 35.24 35.40
     
    QAR (Qatari Riyal)
    1 36.24 36.41
     
    THB (Thai Baht)
    1 3.71 3.73
     
    AED (UAE Dirham)
    1 35.98 36.15
     
    MYR (Malaysian Ringgit)
    1 28.09 28.21
     
    KRW (South Korean Won)
    100 9.94 9.99
     
    SEK (Swedish Kroner)
    1 12.85 12.91
     
    DKK (Danish Kroner)
    1 19.32 19.41
     
    HKD (Hong Kong Dollar)
    1 16.90 16.97
     
    KWD (Kuwaity Dinar)
    1 430.08 432.03
     
    BHD (Bahrain Dinar)
    1 350.58 352.18

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार