images
images

स्वास्थ्य क्षेत्रमा राहतका लागि चेम्बर अध्यक्ष मल्लको संयोजकत्वमा महायज्ञ

स्वास्थ्य क्षेत्रमा राहतका लागि चेम्बर अध्यक्ष मल्लको संयोजकत्वमा महायज्ञ

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • स्वास्थ्य क्षेत्रमा राहतका लागि चेम्बर अध्यक्ष मल्लको संयोजकत्वमा महायज्ञ

    काठमाडौँ / स्वास्थ्य क्षेत्रमा विपन्न वर्गको पहुँच पु-याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बर्गलाई स्वास्थ्यमा सहज पहुँच पु-याउने उद्देश्यले महायज्ञ मार्फत राहत सङ्कलन गर्न लागिएको हो ।

    images
    images

    पशुपति क्षेत्रमा चैत १ देखि ७ गते सम्म हुने गीता ज्ञानविज्ञान नेपाल महिमा महायज्ञमा प्रसिद्ध धर्माचार्य आचार्य श्री चैतन्य कृष्णद्वारा प्रवचन हुने चेम्बरका अध्यक्ष मल्लले जानकारी दिए । 

    महायज्ञबाट उठेको रकमबाट विपन्न बर्गका लागि अस्पताल भवन निर्माण गरिने मल्लले बताए । चेम्बरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार