images
images

अमेरिकी डलर १३२ रुपैयाँ ८२ पैसा र कुवेती दिनार ४३२ रुपैयाँ ४३ पैसामा साट्न सकिने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलर १३२ रुपैयाँ ८२ पैसा र कुवेती दिनार ४३२ रुपैयाँ ४३ पैसामा साट्न सकिने, अन्य मुद्रालाई कति ?

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • अमेरिकी डलर १३२ रुपैयाँ ८२ पैसा र कुवेती दिनार ४३२ रुपैयाँ ४३ पैसामा साट्न सकिने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार अमेरिकी डलर बिक्री गर्न १३२ रुपैयाँ ८२ पैसा खर्च गर्नु पर्नेछ भने खरिदमा १३२ रुपैयाँ २२ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ६६ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६९ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १७० रुपैयाँ १२ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६२ पैसा र बिक्री दर ८८ रुपैयाँ ०१ पैसा पर्नेछ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ६२ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ २६ पैसा र बिक्री दर ३५ रुपैयाँ ४२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४२ पैसा तोकिएको छ । 

    युएई दिरहम एकको खरिद दर ३६ रुपैयाँ र बिक्री दर ३६ रुपैयाँ १६ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २८ रुपैयाँ २२ पैसा र बिक्री मूल्इ २८ रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ०५ पैसा र बिक्रीमा १० रुपैयाँ ०९ पैसा, कुवेती दिनार एकको खरिद दर ४३० रुपैयाँ ४८ पैसा र बिक्री दर ४३२ रुपैयाँ ४३ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४२ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार