images
images

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आइतवार, चैत ४ २०८०
आइतवार, चैत ४ २०८०
  • आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३१ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९१ पैसा र युरोपियन यरो एकको खरिद मूल्य १४४ रुपैयाँ ०६ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७१ पैसा तोकिएको छ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८९ पैसा र बिक्री दर ८७ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९८ रुपैयाँ २० पैसा, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ९० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ९४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ २८ पैसा र बिक्री दर ३५ रुपैयाँ ४४ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ १९ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार