images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३४ पैसा तोकिएको छ । 

    images
    images

    युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ४८ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६५ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

    त्यस्तै, जापानी येन १० को खरिद मूल्य ८ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा र साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ र बिक्रीमा १० रुपैयाँ ५ पैसा पर्नेछ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार