images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आइतवार, चैत ११ २०८०
आइतवार, चैत ११ २०८०
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७९ पैसा तोकिएको छ। यसैगरी युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ १२ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८० पैसा र बिक्री दर ८७ रुपैयाँ १९ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ०९ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ १५ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८ रुपैयाँ ८३ पैसा, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ५१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३६ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६८ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २७ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार