images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ? हेर्नुस् विनिमय दर

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ? हेर्नुस् विनिमय दर

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७५ पैसा, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ३७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४९ पैसा र बिक्री दर ८६ रुपैयाँ ८८ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ १३ पैसा र बिक्री दर २८ रुपैयाँ २६ पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार