images
images

बर्षको पहिलो कारोबार दिन प्रतितोला २ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बर्षको पहिलो कारोबार दिन प्रतितोला २ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • बर्षको पहिलो कारोबार दिन प्रतितोला २ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / बर्षको पहिलो कारोबार दिन अर्थात बैशाख २ गते आइतबार सुनको मूल्य दुई हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार आज छापावाल सुनको मूल्य एक लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

    images
    images

    २०८० को अन्तिम कारोबारको दिन बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त दिन अघिल्लो कारोबारको तुलनामा प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेर एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार हुने भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

    यता, आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले घटेर १७ सय रुपैयाँमा कारोबार हुने भएको छ । अघिल्लो कारोबारको दिन चाँदी प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार