images
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्ष मुलद्वारा सपथ ग्रहण

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्ष मुलद्वारा सपथ ग्रहण

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्ष मुलद्वारा सपथ ग्रहण

    काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नवनियुक्त अध्यक्ष मनोहर दास मुलले सपथ ग्रहण गरेका छन् । चैत २७ गते मङ्गलबार सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको सोही मितिमा सम्पन्न बैठकले अध्यक्षमा नियुक्त गरेको मुलले आइतबार सपथ ग्रहण गरेका हुन् । 

    images
    images

    आइतबार एक समारोहकाबिच नवनियुक्त अध्यक्ष मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले समक्ष शपथग्रहण गरेका हुन् । शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार