images
images

डिशहोमको ‘खुसीको रिचार्ज’ अफर : जति पैसाको रिचार्ज उति नै पैसा वोनस अफर

डिशहोमको ‘खुसीको रिचार्ज’ अफर : जति पैसाको रिचार्ज उति नै पैसा वोनस अफर

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • डिशहोमको ‘खुसीको रिचार्ज’ अफर : जति पैसाको रिचार्ज उति नै पैसा वोनस अफर

    काठमाडौँ / डिशहोमले ‘खुशीको रिचार्ज’ अफर अन्तर्गत जति पैसाको रिचार्ज उति नै पैसा वोनस अफर सार्वजनिक गरेको छ । उक्त अफर बमोजिम डिशहोम डिटिएचका ग्राहकहरूले अब जति रकम रिचार्ज गर्नुहुनेछ उतिनै रकम वोनस स्वरूप प्राप्त गर्नुहुनेछ । 

    images
    images

    ग्राहकहरूले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नुहुनेछ । 

    ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरू लाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्नुहुनेछ  उति पैसा वोनस स्वरूप पाउनुहुनेछ । 

    यदि ग्राहकले ४ सयको रिचार्ज गर्दा ४ सय, २ हजारको रिचार्ज गरेमा २ हजार नै वोनस प्राप्त गर्नुहुनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागु गरिएको छ । यस्तै नियमित रिचार्ज गरिरहनुभएका ग्राहकहरूले भने १ वर्षको रिचार्ज गर्र्दा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउनु हुनेछ ।

     डिशहोम डि.टि.एच.का नियमित ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार