images
images

सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीद्वारा राहत वितरण

सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीद्वारा राहत वितरण

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • images
    images
    सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीद्वारा राहत वितरण

    सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरूलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ ।

    images
    images

    बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत स्वरुप लत्ताकपडा, भाडावर्तन लगायतका सामान वितरण गरेका हुन् । 

    सो क्रममा नायव महानिरीक्षक शाहले जस्तोसुकै आपत विपद्मा परेका नागरिकहरूको उद्धार र सहयोगको लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए । 

    सो कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादव, नं. १० गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद खनाल लगायत स्थानीयहरू उपस्थिती थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार