images
images

आज सुनचाँदी खरिद–बिक्री गदै हुनुहुन्छ ?, हेनुस् कतिमा हुदैछ कारोबार ?

आज सुनचाँदी खरिद–बिक्री गदै हुनुहुन्छ ?, हेनुस् कतिमा हुदैछ कारोबार ?

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • images
    images
    आज सुनचाँदी खरिद–बिक्री गदै हुनुहुन्छ ?, हेनुस् कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनचाँदी दुवैको मूल्य स्थिर रहेको जनाएको हो । 

    मंगलबार प्रतितोला एक लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार पनि सोही मूल्यमा कारोबार हुने भएको छ । 

    यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ भने चाँदी प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार हुने भएको छ । तेजाबी सुन र चाँदी अघिल्लो कारोबारको दिन अर्थात मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार