चर्चित समाचार
  • सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान आजदेखि सुरु

    सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान आजदेखि सुरु

    मंगलवार, जेठ १ २०८१
    मंगलवार, जेठ १ २०८१
  • सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान आजदेखि सुरु

    काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान आज १ गतेदेखि सुरु भई २५ गतेसम्म लागू हुनेछ ।

    पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । 

    कुनै पनि बिमालेख ब्यतित रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।
    हरेक नेपालीलाई बिमाको दायराभित्र ल्याइ बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार