शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ बजेट, उच्च शिक्षामा २१ अर्ब ४५ करोड

शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ बजेट, उच्च शिक्षामा २१ अर्ब ४५ करोड

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • images
    images
    शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ बजेट, उच्च शिक्षामा २१ अर्ब ४५ करोड

    काठमाडौँ / सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेट घोषणा गर्द अर्थमन्त्री बर्षमान पुनले प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोड र उच्च शिक्षामा २१ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् । 

    साथै, उनले आगामी बर्ष विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गरिने समेत योजना रहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार