images
images

अपि पावरको सञ्चालकमा चालिसे र कोइराला नियुक्त

अपि पावरको सञ्चालकमा चालिसे र कोइराला नियुक्त

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • अपि पावरको सञ्चालकमा चालिसे र कोइराला नियुक्त

    काठमाडौँ / अपि पावर कम्पनी लिमिटेडको सञ्चालकमा दुई जना नियुक्त भएका छन् ।

    जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमाा दुई जनालाई नियुक्त गरेको हो ।  

    कम्पनीको सञ्चालक समितिको सञ्चालकमा नियुक्त हुनेमा शाश्वत चालिसे र मधुसुदन कोइराला रहेका छन् ।  

    दुवै जनालाई कम्पनी ऐन २०६३ को दफा ८७ उपदफा २ ले सञ्चालक समितिलाई प्रदान गरेको अधिकारको प्रयोग र कम्पनीको नियमावलीमा भएको व्यवस्था बमोजिम दक्षता तथा अनुभवको आधारमा सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार