images
images

सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

    सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भूमि यातायात प्राधिकरण (एलटिए)ले जनाएको छ । 

    images
    images
    images
    images

    यसैबीच, डिजेल कार मालिकहरूले आफ्नो हकदार प्रमाणपत्र नवीकरण गर्न सक्ने तर नवीकरणलाई निरुत्साहित गर्न उच्च सडक करको अधिनमा हुनेछ ।

    प्रतिबन्धहरू क्लासिक वाहन योजना र भिन्टेज वाहन योजनाअन्तर्गत कारहरूको आयात र दर्तामा लागू नहुने एलटिएले उल्लेख गरेको छ ।

    सिङ्गापुरले जलवायु परिवर्तनसँग जुध्न सन् २०५० सम्ममा ‘नेट जिरो’ सम्म पुग्ने प्रतिबद्धता जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार