images
images

वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै, प्राइज पुल ८० हजार

वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै, प्राइज पुल ८० हजार

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै, प्राइज पुल ८० हजार

    काठमाडौँ / कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले पब्जी टुर्नामेन्टको आयोजना गर्ने भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले यही जुलाई २८, २९ र ३० तारिखको दिन कलेज हातामा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

    तीन दिनसम्म चल्ने प्रतियोगितामा हालसालै सकिएको कक्षा १२, ए लेभल वा सीबीएसईको परीक्षामा सामेल भएका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । प्रवेश शुल्क नराखिएको यस प्रतियोगितामा सहभागी हुनको लागि खेलाडीहरुले व्यक्तिगत तरिकाले फर्म भर्नुपर्ने छ । अनलाईन फर्म कलेजको सामाजिक संजालहरुमा उपलब्ध छन् ।

    प्रतियोगिताको पहिलो दिन ओरियन्टेशन र त्यसपछि बिभिन्न चरणका खेलहरु हुनेछ । प्रतियोगिताको गेमिङ पार्टनर टेनेट्स रहेको छ । विजेताहरुले ८० हजार रुपैयाँको प्राइज पुलबाट नगद पुरस्कार प्राप्त गर्नेछन् भने विजेता तथा सहभागीहरुले कलेजमा आकर्षक छात्रावृत्ति समेत प्राप्त गर्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार