images
images

शेख हसिना भारत भागेपछि बंगलादेशमा केके भयो ? हेर्नुस् तस्बिरमा

शेख हसिना भारत भागेपछि बंगलादेशमा केके भयो ? हेर्नुस् तस्बिरमा

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • शेख हसिना भारत भागेपछि बंगलादेशमा केके भयो ? हेर्नुस् तस्बिरमा

    बंगलादेशको प्रधानमन्त्री शेख हसिनाको राजीनामाको खबर पाएपछि बंगलादेशको संसदबाहिर सरकार विरोधी प्रदर्शनकारीहरूले सोमबार ढाकामा उत्सव मनाए। 

    images
    images

    पूर्व प्रधानमन्त्री हसिनाले देश छोडेपछि सरकार विरोधी प्रदर्शनकारीहरूले अवामी लीग पार्टी कार्यालयमा तोडफोड र आगजनी गरे । बंगलादेशका विद्यार्थी नेताहरूले  नोबेल विजेता मुहम्मद युनुसको नेतृत्वमा कामचलाउ सरकारको माग गरे ।

    3.JPG

    ठूलो प्रदर्शनले लामो समयदेखि शासक शेख हसिनालाई देश छोड्न बाध्य पारेपछि सेनाले नियन्त्रणमा लियो । ढाकामा रहेको प्रधानमन्त्री पदबाट राजीनामा दिने शेख हसिनाको घरमा तोडफोड र आगजनी गरिएको छ । 

    jiya and hasina.JPG

    यसैगरी उनका बुबा शेख मुजिबुर रहमानको तोडफोड गरिएको संग्रहालयको छेउबाट अहिले मानिसहरू हिडिरहेका छन् । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ।

    Bangalades.JPG

    जियालाई उनका कट्टर शत्रु शेख हसिनालाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेपछि र प्रदर्शनकारीहरूले उनको घरमा आक्रमण गरेपछि रिहा गरिएको हो । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार