images
images

नेपाल इटाली चेम्बर र इटालियन महावाणिज्यदूतबीच छलफल, नेपाल–भारत व्यापार प्रवर्द्धनमा सहयोग गर्ने

नेपाल इटाली चेम्बर र इटालियन महावाणिज्यदूतबीच छलफल, नेपाल–भारत व्यापार प्रवर्द्धनमा सहयोग गर्ने

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • नेपाल इटाली चेम्बर र इटालियन महावाणिज्यदूतबीच छलफल, नेपाल–भारत व्यापार प्रवर्द्धनमा सहयोग गर्ने

    काठमाडौँ / एनआईसिसिआइले काठमाडौँमा कोलकाताका इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय बैठक सम्पन्न भएको छ । 

    images
    images
    images
    images

    बैठकमा एनआईसिसिआइका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्यदूत प्रतिमा पाण्डे पनि उपस्थित थिइन् । 

    बैठकमा नेपाल र भारतबीच व्यापार वृद्धि गर्न विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा जोड दिइयो । एनआईसिसिआइ बोर्ड र महावाणिज्यदूतले आगामी व्यापार मेलाहरू र व्यावसायिक भेटघाटहरूको योजना पनि छलफल गरे, जसले दुई देशबीचको व्यापारिक सहकार्य र लगानी प्रवर्द्धन गर्न मद्दत पु¥याउनेछ । 

    दुवै पक्षले नेपाल, भारत, र इटालीबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन र व्यापारिक वृद्धि प्रबर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार